NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलाथ्व तृतीया - ३

नागरिक बडापत्र

कारागार कार्यालय रूपन्देही

नागरिक/कैदी-बन्दीको बडापत्र

सि.न

सेवाक प्रकार

सेवाग्राहीले पुरा गर्नुपर्ने प्रक्रिया

सेवा प्राप्त गर्ने विधि र लाग्ने समय

शुल्क दस्तुर

जिम्मेवार शाखा, फाटँ र पदाधिकारी

गुनासे सुन्ने अधिकारी

कैफियत

1

थुनामा राख्ने र थुना मुक्त गर्ने

अधिकारप्राप्त निकाय तथा अधिकार प्राप्त अधिकारीको लिखित आदेश बमोजिम

आवश्यक कागजात प्राप्त भए पश्चात् तुरुन्त (अवस्था हेरी थुनामुक्त गर्न २४ घण्टा लाग्न सक्ने)

नलाग्ने

बन्दी प्रशासन फाँट र कारागार प्रशासक

प्र.जि.अ.

2

बन्दी भेटघाट

आफ्नो पहिचान खुल्ने कागजात जस्तै नागरिकता, राहदानी, जन्मदर्ता आदि पेश गर्नुपर्ने

१. हप्तामा तिन दिन (सोमबार, बुधवार र शुक्रबार) बिहान १०ः०० बजे देखि दिउँसो ४ः०० बजे सम्म

२. भेटघाटको चाँपअनुसार भेटघाटको समय परिवर्तन गर्न वा आवश्यकता अनुसार भेटघाटमा रोक लगाउन सकिनेछ ।

३. विदेशीले भेटघाट गर्न आउँदा आफ्नो दुताबास͵ कन्सुलर͵ परराष्ट्र मन्त्रालय वा कारागार व्यवस्थापन विभागको पत्र र आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात लिएर आउनुपर्नेछ ।

नलाग्ने

भेटघाट कक्ष र कारागार सुरक्षा गार्ड प्रमुख

कारागार प्रशासक

3

सामान आपूर्ति

आफन्तले ल्याएको सामान ल्याउने र पाउनेको पहिचान गरी सुरक्षा चेकजाँच गराउनु पर्ने

सामान आपूर्ति भेटघाट हुनेदिन भेटघाटको समय पछि र अन्य दिन सुरक्षा निकायबाट तोके बमोजिम सुरक्षा चेकजाँच गरी प्रकृया पूरा हुनासाथ

नलाग्ने

सुरक्षा चेकजाँच कक्ष तथा ड्युटीमा खटिएका सुरक्षाकर्मी

कारागार प्रशासक

4

कैदी ̸बन्दीलाई सिधाको व्यवस्था

दैनिक रुपमा मोटो चामल ७०० ग्राम र नगद रु.८०।-

दैनिक रूपमा

नलाग्ने

जिन्सी तथा लेखा शाखा र कारागार प्रशासक

प्र.जि.अ.

5

कैदी ̸बन्दीलाई लत्ता कपडा वितरण

प्रत्येक वर्ष वैशाख र कार्तिक महिनामा लगाउने कपडा र २ वर्ष एक पटकओड्ने ओच्छयाउने कपडा वितरण गरिने

तोकिए बमोजिमको समयमा पाईने

नलाग्ने

जिन्सी तथा लेखा शाखा र कारागार प्रशासक

प्र.जि.अ.

6

कैदी ̸बन्दीको स्वास्थ्य उपचार, मनोरञ्जन र सीप विकासको व्यवस्था

बजेटको परिधिभित्र रही आवश्यकतानुसार सुविधा उपलब्ध हुने

स्वास्थ्य उपचारको हकमा तुरुन्त र अन्यमा आवश्यकतानुसार

नलाग्ने

कारागार प्रशासक

प्र.जि.अ.

7

बन्दीलाई माफी मिनाहा

सूचना अनुसार आवश्यक कागजात पेश गर्ने

कारागार प्रशासक र प्र.जि.अ. को सिफारिस विभागमा पठाएपछि विभागको पत्र अनुसार

नलाग्ने

कारागार प्रशासक र विभाग

गृह मन्त्रालय

8

कैदी ̸बन्दीका निवेदन͵ पत्र-व्यवहार आदि

तोकिए बमोजिम रीतपूर्वकको निवेदन तथा अन्य आवश्यक कागजात म्याद भित्र पेश गर्नु पर्ने

निवेदन र संलग्न कागजात पेश भए पछि लगत भिडान गरी रीत पुगेमा दर्ता ̸ चलानी गरी प्रक्रिया पूरा हुनासाथ

प्रचलित कानूनले तोके अनुसार

बन्दी प्रशासन फाँट

कारागार प्रशासक

9

कारागार स्थानान्तरण

व्यक्तिगत निवेदन तथा कारागार प्रशासक र प्र.जि.अ.को कारण सहितको सिफारिस

आवश्यकतानुसार

नलाग्ने

कारागार प्रशासक

महानिर्देशक

10

अन्य भैपरि आउने काम

कारागार प्रमुखबाट निर्देशन भए बमोजिम

सेवाको किसिम अनुसार͵ प्रक्रिया पूरा भएपछि

नलाग्ने

सम्बन्धित फाँट

कारागार प्रशासक